• ON AIR
  • UP NEXT

शैक्षिक सूचकांक सुधार्न डेढ अर्ब अनुदान माग

news

काठमाडौं, ३० चैत – सरकारले शिक्षा क्षेत्रमा महत्वपूर्ण तीन सूचकांकलाई वुद्धि गर्ने प्रतिवद्धता जनाउँदै ग्लोबल पार्टनरसीप फर एजुकेसन (जीपीई)सँग १५ मिलियन अमेरिकी डलर अनुदान सहयोग माग गरेको छ ।

शिक्षा क्षेत्रका कार्यक्रम सञ्चालन गर्न आन्तरिक स्रोत अपर्याप्त भएपछि अनुदानका रुपमा तत्कालका लागि नेपालले सो सहयोगको प्रस्ताव गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविभि मन्त्रालयका विदेश सहयोग समन्वय शाखाका उपसचिव ध्रुवराज रेग्मीले विद्यालयशिक्षामा समन्वयन पद्धती, विद्यालय शिक्षामा ड्रपआउट हुने वातावरणमा कमि लगायतका विषयमा प्रगति गर्नुपर्ने शर्त राखेर अनुदान लिन लागिएको बताए ।

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal