• ON AIR
  • UP NEXT

रुखबाट लडेर बालकको मृत्यु

news

बैतडी,२९ चैत-रुखवाट लडेर बैतडीमा आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा 
डिलासैनी १ परिगाँउका ७ वर्षिय राजेन्द्र धामी रहेका छन् । आज विहान घर नजिकैको वनमा लालीगुँरास टिप्ने क्रममा राजेन्द्र रुखवाट एक्कासी लडेर घटनास्थलमै मृत्यु भएको स्थानीय मोहन सिंह धामीले जानकारी दिनुभयो ।
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal