• ON AIR
  • UP NEXT

पदमको फुलजस्तो जोवन ।

news

बैतडीः बैतडी जिल्ला पाटन नगरपालिका ३ बस्ने गायक पदम कुमार बिसिले फुलजस्तो जोवान नामक नयाँ गीत बजारमा ल्याएकाछन् । सानै देखि गित संगितमा रुचि राख्ने बिसीको यो चौथो गीत हो ।
 
गीतमा पुरानो सस्कृति झल्काउने शब्दहरु रहेको छन् भने गीतलाई ¥यापका शब्दहरुले रिमिक्स बनाईको छ । गीतमा पदम कुमार बिसि र मेलिना राईको आवाज रहेको छ भने बादल थापाको ¥याप रहेको छ । 
 
भीडीयो समेत गरिएको उक्त गितमा असोक बिक, काँजल केबि तथा नबिन बिष्टको अभिनय रहेको छ । गीतमा सुसिला बिक, सञ्चारकर्मि डिएन किस्मत र पुरन बिकको बिशेष सहयोग रहेको छ ।
 
गीतमा  भावना चन्दको शब्द रहेकोछ भने गीत ग्रेट नटराज फ्ल्मिस् प्रा.लिले बजारमा ल्याएको हो ।  
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal