• ON AIR
  • UP NEXT

काग्रेश का धामी र फोरम लोकतान्त्रीकका गहतराज एमालेमा प्रबेश ।।

news

जेठ १३,बैतडी नेपालि काग्रेश बैतडीका जिल्ला सदस्य गणेश सिहँ धामी नेकपा एमालेमा प्रबेश गर्नु भएको छ । लामो समय नेपालि काग्रेशमा आबद्ध धामी हिजो एमाले को अगुवा कार्यकर्ता भेलामा उपस्थीत भई एमालेमा प्रबेस गर्नु भएको नेकपा एमाले बैतडीका का वा. अध्यक्ष सुरेन्द्र पालले बताउनुभयो । यस्तै नेकपा मालेका जिल्ला सदस्य पुरन राम सार्की पनि हिजौ एमालेमा प्रबेश गर्नुभएको र उहाँहरु दुवैजना लाई टिका लगाई पाट्रिमा प्रबेश गराएको उहाँले बताउनुभयो । यसअघि अस्ती मात्रै बिहिबार फोरम लोकतान्त्रीकका जिल्ला इन्चार्ज जित गहतराजले पनि आफ्नो पाट्रि परित्याग गरि एमालेमा प्रबेश गरेको अध्यक्ष पालले बताउनुभयो । फोरम लोकतान्त्रीकका पुर्व जिल्ला इन्चार्ज गहतराज लाई भने एमाले उपाध्यक्ष भीम रावलले टिका लगाई पाट्रिमा स्वागत गर्नुभएको थियो । गहतराज सगैँ केहि अन्य केहि कार्यकर्ताले पनि पाट्रि प्रबेश गरेको एमाले बैतडीले जनाएको छ ।

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal