• ON AIR
  • UP NEXTसिधा प्रश्न सिधा जवाफ

किशोरी बृत्त समुहले बैतडीमा १७ वटा बालबिबाह रोके

जेठ १२ बैतडी,                   कशोरी बृत्त समुहले बैतडी जिल्लामा उमेर नपुगेर गरीन लागेका १७ वटा बालबिबाह रोकेको छ । साबिकका ११ गाबिसमा गठन गरीएका किशोरीबृत्त समुहले उमेर नपुगेर गरीन लागेका १७ बालबिबाह रोकेको संयुक्त राष्टसंघीय जनसख्याकोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताउनुभयो ।

बालबिबाह न्युनिकरणका लागी किशोरीबृत्त समुहले ठुलो भुमिका खेलेको शाहिले बताउनु भयो । शाहिले जिल्लामा गठित किशोरी समुहलाइ पनि यो कार्य निकै चुनौतीपुण रहेको बताउनु भएको छ । गाउमा उमेर पुगेर बिाबह गर्न हुदैन भने सम्झाउन खोजदा उल्टै गालीगलौज गर्ने गरेको गुनासो किशोरी समुहले आफुलाइ सुनाउने गरेको शाहीले बताउनु भयो । बेतड िजिल्लामा बालबिबाह सम्बन्धी बिभीनन जनचेतना मुलक कायृक्रम गर्दा पनि अझै यो कार्य रोकिएको पाइदैन् ।

पछिल्लो समय फेसबुक, मोबाइलले पनि बालबिबाह बढ्दै गएको  संयुक्त राष्टसंघीय जनसख्याकोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताउनु भयो । 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal