समाचार बिद्यार्थीहरु हात-हातमा लालिगुरासँका फुलहरु लिएर सार्थक बोर्डिङ्ग स्कूल गुरुखोला बैतडीका बिद्यार्थीहरु हरेक दिन यसरिनै हात-हातमा लालिगुँराशका फुलहरु लिएर स्कूल बाट घर फर्किने गर्दछन् ।