• ON AIR
  • UP NEXT

दार्चुलाको लेकममा एमाले तथा महाकालीमा काग्रेश बिजयी ।।

news

बैतडी - दार्चुलाको लेकम गाउपालिकामा नेकपा एमालेका प्रमानन्द जोसी २,२३५ सहित बिजयी भएकाछन् । उहाँका निकटतम प्रतिद्धन्दी उत्तम नाथले २,१३५ मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्षमा पनि एमालेकै माधबी जोसी २,२३० मत ल्याई बिजयी हुनुभएको छ भने उहाँका प्रतिद्धन्दी काग्रेशका जानकी ओझाले २,१५० मत प्राप्त गर्नुभएको छ ।
 
वडा न.१मा दौलत सिह साउद,(काग्रेस) २मा भवानी सिहँ धामी ३मा राजेन्द्र प्रसाद जोसी,(काग्रेस),४मा महेन्द्र राज जोसी,(काग्रेस), ५मा दिपेन्द्र सिहँ बोहरा,(काग्रेस) तथा वडा न ६मा कमलापति मिश्र,(काग्रेस) प्यानल सहित बिजय भएकाछन् ।   
 
यस्तै, दार्चुलाको महाकाली नगरपालिकामा हसंराज भट्ट ४,०४३मत प्राप्त गरी बिजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्दी एमालेका नरसिहं चैसिरले ३४७६मत प्राप्त गर्नुभएको छ । यस्तै उप मेयरमा काग्रेशकै सुना बोहरा ४०१३२मत प्राप्त गरि बिजयी हुनुभएको छ भने उहाँका प्रतिद्धन्दी  एमालेका दुर्गा धामीले ३३४४ मत प्राप्त गर्नुभएको छ ।
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal