• ON AIR
  • UP NEXT

नेपाली साहित्यको भर्जिन क्षेत्र सुदूरपश्चिम

news

सुदूरपश्चिमको सुन्दर भूगोल, जीवनशैली, सँस्कृति होस् वा सम्पदा नेपाली साहित्यको मुलधारमा अझै पनि पर्याप्त मात्रामा आउन सकेको छैन । नेपाली साहित्यका लागि सुदुरपश्चिम अझै पनि भर्जिन क्षेत्रका रुपमा हेरिएको छ । तर यहाँको वास्तविकतालाई चित्रण गरी लेखिएका केही स्तरीय कृतीहरुले भने नेपाली पाठकको मन छोएको छ । सुदूरपश्चिमाञ्चलका सबै जिल्लामा युवतीलाई पहिलो पटक महिनावारी...

राजा दीपेन्द्रको प्रेमकथामा सिनेमा बन्ने

news

काठमाडौं, जेठ १७ – आशुसेन फिल्म्सले नयाँ सिनेमाको घोषणा गरेको छ । निर्माता सन्तोष सेनले सबैभन्दा छोटो समयका लागि राजा बनेका दीपेन्द्र वीर विक्रम शाहको प्रेमकथामा आधारित सिनेमा बनाउने आधिकारिक घोषण गरेका छन् ।   बुधबार काठमाडौंमा आयोजित एक कायक्रमकाबिच सन्तोषले सिनेमाको घोषणा गरेका हुन् । यस सिनेमामा अभिनेता प्रदीप खड्काले राजा दीपेन्द्रको भूमिका निर्वाह गर्ने भएका...

बिद्यार्थीहरु हात-हातमा लालिगुरासँका फुलहरु लिएर

news

सार्थक बोर्डिङ्ग स्कूल गुरुखोला बैतडीका बिद्यार्थीहरु हरेक दिन यसरिनै हात-हातमा लालिगुँराशका फुलहरु लिएर स्कूल बाट घर फर्किने गर्दछन्...

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal