• ON AIR
  • UP NEXT

नेपालले विश्वकप छनोट खेल्न पाउने

news

काठमाडौँ, ३ फागुन – आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत समूह चरणको अन्तिम खेलमा क्यानडामाथि एक विकेटको सनसनी जित निकाल्दै नेपालले सन् २०१९ मा इङ्ल्याण्डमा हुने विश्वकपको छनोट खेल्न पाउने भएको छ । नामिबियास्थित वान्डरर्स स्टेडियममा भर्खरै सम्पन्न खेलमा खराब सुरुवात गरे पनि आठौँ नम्बरमा क्रिजमा आएका करण केसीले उत्कृष्ट प्रदर्शन गर्दै नेपालले अन्तिम बलमा जित...

बिडीसिए कप क्रिकेट फागुन दोस्रो सातादेखि

news

विनोद सिंह विष्ट–बैतडी,२७ माघ- प्रजातन्त्र दिवसको अवसरमा आगामी फागुन दोस्रो सातादेखि बैतडीमा जिल्ला स्तरीय बिडीसिए कप टि–ट्वान्टी सिनियर क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा हुने प्रतियोगिता बुड्डाबाजे क्रिकेट मैदान रातामाटा र निङ्लाशैनी क्रिकेट मैदान देहिमाडौंमा सञ्चालन हुने जनाएको छ । फागुन ११ गतेदेखि सुरु हुने...

उप–मेयरकप महिला क्रिकेट फागुन ७ देखि

news

विनोद सिंह विष्ट–बैतडी,२६ माघ – प्रजातन्त्र दिवसको अवसरमा अगामी फागुनमा बैतडीको दशरथचन्द नगरपालिकामा प्रथम उपमेयरकप टि–ट्वान्टी महिला क्रिकेट प्रतियोगिता हुने भएको छ । दशरथचन्द नगरपालिकाको आयोजना, बैतडी जिल्ला क्रिकेट संघ र नगर क्रिकेट संघको प्राविधिक सहयोगमा फागुन ७ गतेदेखि प्रतियोगिता सञ्चालन हुने जिल्ला क्रिकेट संघका कोषाध्यक्ष खेमराज भट्टले बताउनुभयो ।...

सन्दिपले आईपीएल खेल्ने, दिल्लीले २० लाख भारुमा किन्यो

news

काठमाडौं ,१४ माघ-नेपाली युवा खेलाडी सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग आइपिएल खेल्ने पक्का भएको छ । आइतबार भएको अक्सनमा दिल्लीले १७ वषर्ीय नेपाली क्रिकेटर सन्दिपलाई किनेको हो । न्यूनतम मूल्य २० लाख भारु तोकिएको थियो । दिल्लीले २० लाखमा नै उनलाई किनेको हो । दिल्लीको टिममा गौतम गाम्भीरदेखि ग्लेन म्याक्सवेल, ट्रेन्ट बोल्ट, पृथ्वी शाह समेत छन् । दिल्लीले १७ वर्षीय...

खलंगा च्याम्पियन,देहिमाण्डौं ६ विकेटले स्तब्ध

news

विनोद सिंह विष्ट–बैतडी,११ माघ– बैतडीमा सम्पन्न मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताकोे उपाधी दशरथचन्द नगरपालिका ४ खलंगाले हात पारेको छ । बुड्डा बाजे क्रिकेट मैदान, रातामाटामा उपाधी भिडन्तमा दशरथचन्द नगरपालिका २ देहिमाडौंलाई ६ विकेटले स्तब्ध पार्दै उपाधी रक्षा गरेको हो । टस हारेर ब्याटिङको निम्ता पाएको देहिमाण्डौं १९ दशमलव १ ओभरमा १३७ रनमा समेटियो । जगेन्द्र...

मेयर कप : स्थगित फाईनल खेल आज

news

विनोद सिंह विष्ट–बैतडी,११ माघ– बैतडीमा जारी मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताकोे फाईनल खेल आज हुने भएको छ । बुधवार बर्षाका कारण स्थगित भएकोे फाईनल खेल आज हुने नगर क्रिकेट समितिका अध्यक्ष अशोक बहादुर चन्दले जानकारी दिनुभयो । बुड्डा बाजे क्रिकेट मैदान, रातामाटामा उपाधी भिडन्त बिहान १० बजे सुरु हुने भएको छ । उपाधीका लागी दशरथचन्द नगरपालिका ४ खलंगा र दशरथचन्द...

बर्षाले फाईनल खेल अवरुद्ध,उपाधी भिडन्त बिहीवार हुने

news

बैतडी,१० माघ– बैतडीमा जारी मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको आज हुने भनिएको फाईनल खेल बर्षाका कारण स्थगित भएको छ । गएरातीदेखिको बर्षाका कारण खेल मैदान तथा पिच गिलो भएकाले उपाधी भिडन्त बिहीवार १० बजे सुरु हुने नगर क्रिकेट समितिका अध्यक्ष अशोक बहादुर चन्दले जानकारी दिनुभयो ।  बुड्डा बाजे क्रिकेट मैदान, रातामाटामा उपाधीका लागी दशरथचन्द नगरपालिका ४ खलंगा र...

बालबालिकाहरु विपद् जोखिम न्यूनीकरण सीप सिक्दै

news

बैतडी,१० माघ- बैतडीको दशरथचन्द नगरपालिकाका विभिन्न वडाका बालबालिकाहरु विपद् जोखिम न्यूनीकरणका बिषयमा सीप सिक्न थालेका छन् । बालबालिकाहरु विभिन्न समयमा विपद्बाट प्रभावित हुन सक्ने भएकाले योजना बनाएर बालबालिकाहरुलाई विपद्को जोखिमबाट बचाउनका लागि पहल गरिरहेको नगर बाल सञ्जालका अध्यक्ष निशा भट्टले जानकारी दिनुभयो । नगरपालिकाका विभिन्न वडामा सचेतनामूलक कार्यक्रम गरेर...

मेयर कपको उपाधी भिडन्त आज

news

विनोद सिंह विष्ट–बैतडी,१० माघ– बैतडीमा जारी मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी भिडन्त आज हुने भएको छ ।   बुड्डा बाजे क्रिकेट मैदान, रातामाटामा बिहान १० बजे उपाधीका लागी दशरथचन्द नगरपालिका ४ खलंगा र दशरथचन्द नगरपालिका २ देहिमाण्डौं भिड्ने  भएका छन् ।  मंगलवार सम्पन्न सेमिफाईनल खेलमा दशरथचन्द नगरपालिका ९ ग्वाल्लेकलाई ११५ रनले पाखा लगाउदै खलंगा...

उपाधीका लागी खलंगा र देहिमाण्डौं भिड्ने

news

विनोद सिंह विष्ट–बैतडी,९ माघ– बैतडीमा जारी मेयर कप टि–ट्वान्टी  क्रिकेट प्रतियोगिताको उपाधीका लागी बुधवार दशरथचन्द नगरपालिका ४ खलंगा र दशरथचन्द नगरपालिका २ देहिमाण्डौं भिड्ने भएका छन् । मंगलवार सम्पन्न दोस्रो सेमिफाईनल खेलमा दशरथचन्द नगरपालिका ९ ग्वाल्लेकलाई ११५ रनले पाखा लगाउदै खलंगा फाईनलमा पुगेको हो । भने दशरथचन्द नगरपालिका ६ थालिगाडालाई ४ विकेटले  स्तब्ध...

देहिमाण्डौं उपाधी नजिक, थालिगाडा ४ विकेटले पराजित

news

विनोद सिंह विष्ट–बैतडी,९ माघ– रिषिकेश बोहराको अलराउन्डर प्रदर्शनले दशरथचन्द नगरपालिका –२ देहिमाण्डौं ,बैतडीमा जारी प्रथम मेयरकप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताकोे उपाधी नजिक पुगेको छ । मंगलवार सम्पन्न पहिलो सेमिफाईनल खेलमा दशरथचन्द नगरपालिका ६ थालिगाडालाई ४ विकेटले  पराजित गर्दै उपाधी नजिक पुगेको हो ।  बुड्डा बाजे क्रिकेट मैदान, रातामाटामो टस जितेर...

मेयर कप : सेमिफाईनलका खेलहरु हुदै

news

विनोद सिंह विष्ट–बैतडी,९ माघ– बैतडीमा जारी प्रथम मेयरकप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज सेमिफाईनलका खेलहरु हुने भएका छन् ।  बुड्डा बाजे क्रिकेट मैदान, रातामाटामा बिहान ९ बजे हुने पहिलो सेमिफाईनल खेलमा दशरथचन्द नगरपालिका २ देहिमाण्डौं र वडा नम्वर ६ थालिगाडा भिड्ने भएका छन् । देहिमाण्डौं समूह “ए”को विजेता बन्दै सेमिफाईनल पुगेको हो भने थालिगाडा समूह...

थालिगाडा सेमिफाईनलमा,दुर्गाभवानी ५ विकेटले स्तब्ध

news

विनोद सिंह विष्ट–बैतडी,८ माघ– दशरथचन्द नगरपालिका -६ थालिगाडा, बैतडीमा जारी प्रथम मेयरकप क्रिकेट प्रतियोगिताको सेमिफाईनलमा पुग्ने अन्तिम टोली बनेको छ । समूह चरणको अन्तिम खेलमा सोमवार दशरथचन्द नगरपालिका ३ दुर्गाभवानीलाई ५ विकेटले पाखा लगाउदै थालिगाडाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । बुड्डा बाजे क्रिकेट मैदान, रातामाटामा टस जितेर ब्याटिङ गरेको दुर्गाभवानी ८८...

मेयर कपमा थालिगाडाको विजयी सुरुवात

news

बैतडी,८ माघ– बैतडीमा जारी प्रथम मेयरकप क्रिकेट प्रतियोगितामा दशरथचन्द नगरपालिका वडा नम्बर ६ थालिगाडाले विजयी सुरुवात गरेको छ । समूह चरणको आफ्नो पहिलो खेलमा दशरथचन्द नगरपालिका ३ दुर्गाभवानीलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।  बुड्डा बाजे क्रिकेट मैदान, रातामाटामा टस जितेर ब्याटिङ गरेको दुर्गाभवानी  १०६ रनमा समेटियो ।  जसमा महादेव भट्टले सर्वाधिक...

मेयर कप क्रिकेट : ग्वाल्लेक फाईनल नजिक

news

विनोद सिंह विष्ट–बैतडी,७ माघ– दशरथचन्द नगरपालिका ९ ग्वाल्लेक,बैतडीमा जारी प्रथम मेयरकप क्रिकेट प्रतियोगिताको सेमिफाईनलमा प्रबेश गरेको छ ।  बुड्डाबाजे क्रिकेट मैदान,रातामाटामा सम्पन्न खेलमा दशरथचन्द नगरपालिका वडा नम्बर ५ दशरथचन्दलाई ३ विकेटले स्तब्ध पार्दै ग्वाल्लेक अन्तिम चारमा पुगेको हो ।  टस हारेर ब्याटिङको निम्ता पाएको दशरथचन्द १६ ओभरमा १०५ रनमा समेटियो ।...

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal