• ON AIR
  • UP NEXT

मेयरकप क्रिकेट : गुरुखोला बाहिरियो

news

विनोद सिंह विष्ट–बैतडी,५ माघ– बैतडीमा जारी प्रथम मेयरकप क्रिकेट प्रतियोगिता २०७४ अन्तर्गत आज पनि समूह चरणका दुई खेल सम्पन्न भएका छन् । उक्त प्रतियोगितामा दशरथचन्द नगरपालिकाको वडा नं १ गुरुखोला समूह चरणवाटै बाहिरिएको छ । आज सम्पन्न भएका समूह चरणका दुईवटै खेलमा पराजित भएपछी गुरुखोला प्रतियोगिताबाटै बाहिरिन बाध्य भएको हो ।  बुड्डा बाजे क्रिकेट मैदान रातामाटामा...

‘छाउ भएर चोख्खिएको दिन ठूलै कालबाट बाँचियो जस्तो लाग्छ’

news

गीता कुँवर - अछाम, ५ माघ - ममता विकलाई छाउ हुने समय आयो कि कहाँ रात बिताउने भन्ने चिन्ताले सताउन थाल्छ ।  साबिकको शिद्धेश्वर गासि वडा नं ३ नौलाकोट गाउँमा छाउगोठ भत्काइएका छन्, त्यसैले पनि यस्तो बेला कहाँ बस्ने भन्ने ठेगान हुँदैन । कहिले घरको अथारामा, कहिले पाल हालेर आँगनमा सुत्नुपर्ने बाध्यता छ । सुरक्षित तरिकाले घरमै बस्ने भनेर छाउगोठ भत्काइए पनि छाउ भएका बेलाको बसाइ...

मेयरकप क्रिकेट : समूह“बी”का खेलहरु हुदै

news

विनोद सिंह विष्ट–बैतडी,५ माघ– बैतडीको दशरथचन्द नगरपालिकामा जारी प्रथम मेयरकप क्रिकेट प्रतियोगिता २०७४ अन्तर्गत आज समूह“बी”का दुई खेलहरु सम्पन्न हुने भएका छन् । बुड्डा बाजे क्रिकेट मैदान रातामाटामा बिहान ९ बजे हुने पहिलो खेलमा दशरथचन्द नगरपालिकाको वडा नम्बर १ गुरुखोला र वडा नम्बर १० बाराकोट भिड्ने भएका छन् ।  यस्तै मध्यान्ह साढे १२ बजेपछी हुने दोस्रो खेलमा वडा...

देहिमाण्डौं मेयरकप क्रिकेटको सेमिफाईनलमा प्रवेश

news

विनोद सिंह विष्ट–बैतडी,४ माघ– रिषिकेश बोहराको उत्कृष्ट प्रदर्शनले देहिमाण्डौं, बैतडीको दशरथचन्द नगरपालिकामा जारी प्रथम मेयरकप क्रिकेट प्रतियोगिता २०७४ को सेमिफाईनलमा प्रवेश गरेको छ । बुड्डा बाजे क्रिकेट मैदान रातामाटामा बिहीवार सम्पन्न खेलमा दशरथचन्द नगरपालिकाको वडा नम्बर ८ त्रिपुरालाई ६ विकेटले पाखा लगाउदै दशरथचन्द नगरपालिका वडा नम्बर २ देहिमाण्डौंले अन्तिम...

मेयरकप क्रिकेट : त्रिपुराको विजयी सुरुवात

news

बैतडी,४ माघ- बैतडीको दशरथचन्द नगरपालिकामा जारी प्रथम मेयरकप क्रिकेट प्रतियोगिता २०७४ अन्तर्गत आज भएको पहिलो खेलमा दशरथचन्द नगरपालिकाको वडा नम्बर ८ त्रिपुराले विजयी सुरुवात गरेको छ । बुड्डा बाजे क्रिकेट मैदान रातामाटामा सम्पन्न खेलमा वडा नम्बर ११ नागार्जुनलाई १०४ रनले स्तब्ध पार्दै वडा नम्बर ८ ले सुखद सुरुवात गरेको हो । टस जितेर पहिला ब्याटिङ्ग गरेको ८ नं ले निर्धारित २०...

बैतडीमा मेयरकप क्रिकेट सुरु, उद्दघाटन खेलमा नागार्जुन विजयी

news

विनोद सिंह विष्ट–बैतडी,३ माघ- शहीद दिवसको अवसरमा बैतडीको दशरथचन्द नगरपालिकामा प्रथम मेयरकप क्रिकेट प्रतियोगिता २०७४ सुरु भएको छ ।  प्रतियोगिताका उद्दघाटन दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्र सिंह थापा र उपप्रमुख मिना चन्दको उपस्थितीमा एक औपचारिक कार्यक्रमकाबिच गरिएको हो  । प्रतियोगिताको उद्दघाटन खेलमा दशरथचन्द नगरपालिकाको वडानम्वर २ देहिमाण्डांैंलाई ८०...

बैतडीमा ३३ हजार घरधुरी अँध्यारोमा बस्न बाध्य

news

बैतडी,३ माघ-बैतडीमा ३३ हजार घरधुरी अँध्यारोमा बस्न बाध्य भएका छन् । आफ्नै स्थानीय उत्पादिन बिजुली, भारतबाट आएको बिजुली, अपी हाईड्रो पावर, चमेलिया जलबिद्युत र राष्ट्रिय प्रसारणलाइन पुग्दा पनि गाउँमा बिद्युत लाईन विस्तार नहुँदा यहाँका नागरीक वस्ती अँध्यारोमा बस्न बाध्य भएका हुन् ।  २०४२ सालमा भारतबाट ११ केभी प्रसारण लाईनबाट बैतडी सदरमुकाममा बिजुली पुगेको थियो । त्यसछि...

मेयरकप क्रिकेट प्रतियोगिता आजदेखि

news

विनोद सिंह विष्ट–बैतडी,३ माघ- शहीद दिवसको अवसरमा बैतडीको दशरथचन्द नगरपालिकामा आजदेखि प्रथम मेयरकप क्रिकेट प्रतियोगिता २०७४ हुने भएको छ ।  प्रतियोगिताको बिहान १० बजे एक औपचारिक कार्यक्रमकाबिच उद्दघाटन गरिने भएको छ । बैतडीका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी  र दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्र सिंह थापाले संयुक्त रुपमा प्रतियोगिताको उद्दघाटन गर्ने...

मेयरकप क्रिकेट प्रतियोगिता माघ ३ गतेदेखि

news

विनोद सिंह विष्ट–बैतडी,१ माघ- शहीद दिवसको अवसरमा बैतडीको दशरथचन्द नगरपालिकामा प्रथम मेयरकप क्रिकेट प्रतियोगिता २०७४ हुने भएको छ ।  दशरथचन्द नगरपालिकाको आयोजना र बैतडी जिल्ला क्रिकेट संघ , नगर क्रिकेट समितिको प्राविधिक सहयोगमा माघ ३ गतेदेखि प्रतियोगिता सञ्चालन हुने नगर क्रिकेट प्रतियोगिताका सल्लाहकार तेजप्रकाश भट्टले जानकारी दिनुभयो ।  दशरथचन्द नगरपालिका १०...

इपिएल क्रिकेट : विराटनगर च्याम्पियन,भैरहवा १ रनले स्तब्ध

news

काठमाडौं, १५ पुस - एभरेस्ट प्रिमियर लिग (इपीएल) ट्वेन्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि विराटनगर वारियर्सले जितेको छ । शनिबार त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा भएको रोमान्चक फाइनल खेलमा विराटनगरले भैरहवा ग्लाडिएटर्सलाई १ रनले पराजित गर्दै उपाधि उचालेको हो ।च्याम्पियन भएसँगै विराटनगरले २१ लाख रुपैयाँ पुरस्कार पाएको छ ।उपविजेता...

ईपिएल क्रिकेट: उपाधिका लागी भैरहवा र विराटनगर भिड्ने

news

काठमाडौं, १३ पुस-  रोमाञ्चक खेलमा ललितपुर प्याट्रिओट्सलाई हराउँदै भैरहवा ग्लाडिएटर एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको दोस्रो क्वालिफायर खेलमा ललितपुर प्याट्रिओट्सलाई भैरहवाले ३ विकेटले पराजित गर्दै फाइनलमा विराटनगर वारियर्ससँग भेट पक्का गरेको हो। फाइनल शनिबार हुनेछ। ललितपुरले दिएको १ सय ३३ रनको लक्ष्य...

इपिएल क्रिकेट : विराटनगर फाइनलमा प्रवेश

news

काठमाडौं ,१२  पुस -विराटनगर वारियर्स एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको पहिलो क्वालिफायरमा भैरहवा ग्लाडिएटरलाई ८ विकेटले पराजित गर्दै विराटनगर फाइनलमा प्रवेश गरेको हो। भैरहवाले भने दोस्रो मौका पाउनेछ। आजै हुने एलिमिनेटरमा ललितपुर प्याट्रिओट्स र पोखरा राइनोजबीच हुने खेलको विजेतासँग भैरहवाले भोलि खेल्नेछ। १ सय...

इपिएल क्रिकेट सुरु,ललितपुरको विजयी सुरुवात

news

काठमाडौं,३ पुस - एभरेष्ट प्रिमियर लिग(इपिएल)आजदेखि सुरु भएको छ । पहिलो खेलमा ललितपुर प्याट्रियोट्स विजयी भएको छ। सुखद सुरुवात गर्नेक्रममा ललितपुरले काठमाडौं किंग्स एलेवेनलाई ७ विकेटले पराजित गरेको हो। त्रिवि क्रिकेट मैदानमा सोमबार टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौं किंग्स एलेवेनले दिएको ९० रनको लक्ष्य ललितपुरले १६.३ ओभरमा ३ विकेट गुमाएर भेटायो। ललितपुरका...

एसिसी पूर्वीक्षेत्रीय क्रिकेटको उपाधि नेपाललाई

news

काठमाडौँ, २ पुस -  एसिसी १६ वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि नेपालले हात पारेको छ ।  थाइल्याण्डको टेर्डथाइ क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपालले सिंगापुरलाई ७१ रनले पाखा लगाएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले सिंगापुरलाई १८४ रनको लक्ष्य दिएको थियो ।  जवाफमा सिंगापुर ३१ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ११२ रनमा...

इपिएल क्रिकेट पुस ३ गतेदेखि,खेल तालिका सार्वजनिक

news

काठमाडौँ, १४ मंसिर-एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ। इपिएलले बिहीबार सार्वजनिक गरेको खेल तालिका अनुसार पुस ३ गते उद्घाटन खेल हुनेछ। उद्घाटन खेलमा काठमाडौं किंग्स इलेभेन र ललितपुर पाट्रिओट्सबीच प्रतिस्पर्धा हुनेछ। १२ दिन चल्ने लिगमा १९ खेल हुनेछन् । लिगमा ६ टिमबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन...

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal