• ON AIR
  • UP NEXT

भारतको उडिसामा चट्याङ लागेर ११ जनाको मृत्यु

news

नयाँ दिल्ली, १६ साउन  - भारतको दक्षिणी राज्य उडिसामा चट्याङ परेर कम्तीका ११ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले सोमबार (आज) जानकारी दिएका छन ।   उडिसाको प्रान्तीय राजधानी भुवनेश्वरबाट उत्तरपूर्वमा पर्ने भादराक, बालेश्वर र केन्द्रापारा जिल्लामा परेको छुट्टाछुट्टै चट्याङमा परी ती ११ व्यक्तिको मृत्यु भएको हो । चट्याङ परेर मरेका यी व्यक्तिहरू प्रायः धान खेतमा काम...

पाकिस्तानका प्रधानमन्त्रीमा अब्बासी

news

 पाकिस्तान,१५ साउन– शाहिद खकान अब्बासी पाकिस्तानका अन्तरिम प्रधानमन्त्री बन्नुभएको छ ।  सत्तारुढ दल पाकिस्तान मुस्लिम लीग नवाजले अन्तरिम प्रधानमन्त्रीका रुपमा अब्बासीको नाम सिफारिस गरेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । नवाज शरिफको सरकारमा पेट्रोलियम मन्त्री समेत रहेका उहाँले अब ४५ दिनसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुहुनेछ ।  पाकिस्तानको...

तालिबानद्वारा अपहरण गरेका सातजनाको हत्या

news

अफगानिस्तान, ८ साउन  – अफगानिस्तानमा तालिबान बिद्रोहीले अपहरण गरेका कम्तिमा सातजनाको हत्या गरेका छन् । तालिबान बिद्रोहीले कान्दाहार प्रान्तको गाउँबाट यो हप्ताको सुरुमा ६० भन्दा बढी गाउँलेलाई अपहरण गरेका थिए । त्यसमध्ये कम्तिमा सातजनालाई अफगान बिद्रोहीले हत्या गरेको अफगान प्रहरीका उच्च अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । अपरहणमा परेका मध्ये ३० जना भने...

काबुलमा शक्तिशाली बम विस्फोटः ८० जनाको मृत्यु, ३५० घाइते

news

जेठ १७ – अफगानिस्तानको राजधानी काबुलमा शक्तिशाली बम विस्फोट हुँदा कम्तिमा ८० जनाको ज्यान गएको छ । घटनामा तीन सय ५० जना भन्दा धेरै घाइते भएको अफगानिस्तानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । काबुलको जानबाक स्क्वायर नजिक रहेको जर्मन दूतावास नजिक शक्तिशाली सवारी बम विस्फोट भएको हो । घटनामा ज्यान गुमाउने तथा घाइते हुने धेरैजसो...

इराकः प्रहरी चेकपोष्टमा आत्मघाती आक्रमण, १५ जनाको मृत्यु

news

चैत १७ – इराकको राजधानी बग्दानमा भएको आत्मघाती आक्रमणमा परि कम्तिमा १५ जनाको ज्यान गएको छ । बग्दादमा रहेको प्रहरी चेकपोष्टमा आत्मघाती कार बम आक्रमण भएको बिबिसीले जनाएको छ । घटनामा ४० जना भन्दा धेरै घाइते भएका छन् ।  प्रहरी चेकपोष्ट नजिक रहेको तेलको ट्यांकरमा लगेर आक्रमणकारीले कार बम विस्फोट गराएको सरकारी अधिकारीले बताएका छन् । आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै पनि...

क्यालिफोर्नियामा आँधीबेहरी, चार जनाको मृत्यु, लाखौं प्रभावित

news

फागुन ८ – अमेरिकाको क्यालिफोर्नियामा केही वर्षयताकै ठूलो आँधीबेहरीका कारण जनजीवन प्रभावित भएको छ । आँधीबेहरीसँगै ठूलो पानी परेका कारण जनजीवन कष्टकर बनेको छ । बाढीका कारण चार जनाको ज्यान गएको छ । लगातारको वर्षा तथा बाढीका कारण क्यालिफोर्नियाका एक लाख ५० हजार भन्दा धेरै घरमा बिजुलीको आपूर्ति बन्द भएको छ । लस एन्जलस् नजिक पहिरो जान सक्ने जोखिम बढेपछि सयौं घर खाली गरिएको...

उत्तर प्रदेश विधासभा चुनाव : ६९ सिटका लागि आज मतदान हुँदै

news

भारत उत्तर प्रदेशमा विधानसभा चुनाव अन्तर्गत आइतबार तेस्रो चरणको मतदान भइरहेको छ । तेस्रो चरणको चुनाव अन्तर्गत आइतबार १२ जिल्लाका ६९ सिटका लागि मतदान भइरहेको हो । सात चरणमा हुने चुनाव अन्तर्गत पहिलो चरणमा ७३ तथा दोस्रो चरणमा ६७ सिटका लागि मतदान भइसकेको छ । उत्तर प्रदेश विधानसभामा चार सय ३ सिट छ । आइतबार मतदान भइरहेका सिटमा सत्तारुढ समाजवादी पार्टीका गढ क्षेत्र मानिएका सिट...

इराकी सेनाद्वारा मोसुलमा आइएस विरुद्ध कारबाही अभियान सुरु

news

इराकी सेनाले मोसुलको पश्चिमी क्षेत्रमा बिद्रोही संगठन इस्लामिक स्टेट आइएस विरुद्ध कारवाही अभियान सुरु गरेको छ । इराकका प्रधानमन्त्री हैदर अल–अबादीले मोसुलको पश्चिमी क्षेत्रबाट आइएसका लडाकुलाई हटाउने गरी अभियान सुरु भएको घोषणा गर्नुभएको हो ।  तर मोसुलको पश्चिमी क्षेत्र अहिले पनि आइएसको कब्जामा छ । पश्चिम मोसुलमा रहेको साँघुरा सडक तथा त्यहाँको बस्तीका कारण...

चीन पस्यो अमेरिकी सैनिक, आफ्नो सार्वभौमिकतामाथि असर पारे चीनले जवाफी कारबाही गर्ने

news

वासिङ्टन, ८ फागुन अमेरिकी वायु सैनिकको एक टुकडी दक्षिण चीन सागरमा प्रवेश गरेको छ । अमेरिकी नाभीले आफ्नो नियमित अप्रेसनका क्रममा आफ्ना सैनिक दक्षिण चीन सागरमा प्रवेश गरेको जनाएको छ । आफ्नो सार्वभौमिकतामाथि हस्तक्षेप नगर्न चीनले चेतावनी दिएको भोलिपल्टै अमेरिकी सैनिक दक्षिण चीन सागरमा प्रवेश गरेको हो । चीनले आफ्नो दावी गर्दै आएको दक्षिण चीन सागरको भूभागमा दक्षिणपूर्वी...

मार्क जुकरबर्गको खुलासा, अब फेसबुकले नै आतंकवादी चिन्ने

news

फागुन ७ काठमाण्डौँ /  निकै लोकप्रिय सामाजिक सञ्जाल फेसबुक सूचना आदान प्रदानको प्रमुख माध्यम हो । फेसबुक एउटा यस्तो माध्यम बनिसकेको छ कि, जसको प्रयोगकर्ताहरु यसबाट सहजै भाग्न सक्ने अवस्था छैन । बिबिसीका अनुसार, फेसबुकले पछिल्ला दिनमा एउटा यस्तो सफ्टवेयर बनाउदै छ कि, जसले आतंकवाद, हिंसा, दुव्र्यवहार, घृणा आदि जस्ता विषयमा पोस्ट गरिएका कुराहरुलाई समाउन सक्नेछ । साथै यो...

ट्रम्पको आदेशको विषयमा अदालतको प्रश्न

माघ २६, अमेरिकाको पुनरावेदन अदालतमा राष्ट्रपति डोनाल्ड ट्रम्पको मुस्लिम बाहुल्य सात देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने सम्बन्धी आदेश मुस्लिममाथिको विभेद रहे नरहेको विषयमा सुनुवाई भएको छ । सुनुवाईको क्रममा न्यायाधीशले राष्ट्रपतिको कार्यकारी आदेश मुस्लिममाथिको विभेद हो कि होइन यसबारेमा जवाफ पेश गर्न भनेको छ ।सन फ्रान्सिस्कोमा रहेको पुनरावेदन अदाललतमा यस...

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal