• ON AIR
  • UP NEXT

द्वन्द्वकालीन घटनाका उजुरी फागुनसम्म लिईने

news

काठमाडौँ, २ फागुन  – बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले द्वन्द्वकालीन घटनाका उजुरी दिन पुनः एक महिना समय दिएको छ । आयोगले उजुरी संकलन बन्द गरे पनि पीडितले उजुरी दिन पाउनुपर्ने माग गर्दै आएका थिए । सरकारले आयोगको म्याद थप गरेसँगै पीडितको माग अनुसार फागुन मसान्तसम्म उजुरी दिन सकिने व्यवस्था गरेको हो । आयोगका प्रवक्ता प्रा.डा. विष्णु पाठकले पीडितको माग अनुसार...

राष्ट्रियसभा निर्वाचन आज

news

काठमाडौँ, २४ माघ-संघीय संसद्को माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हँुदैछ ।  निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सरकारले शान्ति सुरक्षाको भरपर्दाे व्यवस्था मिलाएकाले मतदानमा ढुक्क भएर सहभागी हुन आह्वान गर्नुभएको छ । मतदानका लागि छ वटै प्रदेशमा निर्वाचन अधिकृतको...

प्रदेशसभा चलाउन कार्यविधि दिग्दर्शन

news

काठमाडौं, १४ माघ – प्रदेशसभा सञ्चालनलाई सहज र व्यवस्थित बनाउन संघीय संसद् सचिवालयले अन्तरिम कार्यविधि समेटिएको दिग्दर्शन पठाइदिएको छ । संघीय संसद सचिवालयले प्रदेश संसदलाई पठाएको दिग्दर्शमा अन्तरिम कार्यविधिको मस्यौदादेखि सभास्थलमा कुर्सी राख्ने तरिका समेत उल्लेख भएको संसद सचिवालयले जनाएको छ । प्रदेश सञ्चालनमा क्रममा कुनै विधि र प्रक्रिया गलत नहोस भनेर अन्तरिम...

राष्ट्रियसभा निर्वाचन : उम्मेदवारको नामावली प्रकाशन

news

काठमाडौं, १४ माघ – प्रदेशसभा सञ्चालनलाई सहज र व्यवस्थित बनाउन संघीय संसद् सचिवालयले अन्तरिम कार्यविधि समेटिएको दिग्दर्शन पठाइदिएको छ । संघीय संसद सचिवालयले प्रदेश संसदलाई पठाएको दिग्दर्शमा अन्तरिम कार्यविधिको मस्यौदादेखि सभास्थलमा कुर्सी राख्ने तरिका समेत उल्लेख भएको संसद सचिवालयले जनाएको छ । प्रदेश सञ्चालनमा क्रममा कुनै विधि र प्रक्रिया गलत नहोस भनेर अन्तरिम...

निरन्तर शिक्षा सञ्चालन हुने

news

बैतडी,१३ माघ- बैतडीमा आगामी फागुन १ गतेदेखि निरन्तर शिक्षा सञ्चालन हुने भएको छ । जिल्लामा रहेका १९ ओटा सामुदायिक सिकाई केन्द्रहरु मार्फत निरन्तर शिक्षा सञ्चालन गर्ने तयारी भएको जिल्ला शिक्षा कार्यालय बैतडीका विद्यालय निरीक्षक शंकरदत्त जोसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो“४ महिना सञ्चालन हुने निरन्तर शिक्षा कार्यक्रम अन्तर्गत १९६ कक्षा सञ्चालन गरिनेछन्” यसअघि...

प्रसिद्ध तीर्थस्थल ईश्वरीगंगामा कुम्भमेलाको तयारी

news

बैतडी , ९ माघ- बैतडीको दशरथचन्द नगरपालिकामा रहेको प्रसिद्ध तीर्थस्थल ईश्वरीगंगा धाममा कुम्भ मेला लाग्ने भएको छ । प्रत्येक १२ बर्षमा लाग्ने कुम्भ मेला महाशिवरात्रीको अवसरमा अगामी फागुन १ गतेदेखि लाग्ने ईश्वर रामनाम समिति ईश्वरीगंगा धामले जनाएको छ । फागुन १ गतेदेखि सुरु हुने कुम्भमेलाको तयारी तीव्र पारिएको कुम्भमेला व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर चन्दले जानकारी...

दनपामा विपद् व्यवस्थापन योजना निर्माण हुने

news

बैतडी,९ माघ- बैतडीको दशरथचन्द नगरपालिकाका ११ ओटै वडामा विपद् व्यवस्थापन योजना निर्माण हुने भएको छ । नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले सञ्चालन गरेको बालबालिकाकेन्द्रित जोखिम न्यूनीकरण कार्यक्रम अन्तर्गत दशरथचन्द नगरपालिकाको समन्वयमा योजना निर्माण गरिन लागेको रेडक्रसका कार्यक्रम अधिकृत तेजप्रसाद पाण्डेयले जानकारी दिनुभयो । उहाँले भन्नुभयो“ वडा अध्यक्ष र...

सार्वजनिक जग्गाका व्यवसायी करको दायरामा

news

बैतडी,८ माघ- बैतडीको पुर्चौडी नगरपालिकाले सार्वजनिक जग्गामा व्यवसाय सुरु गरेको व्यवसायीहरुलाई करको दायरामा ल्याउने निर्णय गरेको छ । नगरभित्र रहेको सार्वजनिक जमिन भोग चलनमा ल्याईएको पाईएमा कर लाग्ने नगरपालिकाले जनाएको छ । नगरपालिका भित्र रहेका जमिनमा अहिले स्थानियले व्यापार व्यवसाय सञ्चालन गरिरहेको र केहीले अतिक्रमण गरी भोगचलन गरिरहेकाले त्यसको छानविन गरी करको...

प्रदेश नं ७ का प्रदेशसभा सदस्यद्वारा शपथ ग्रहण

news

धनगढी, ७ माघ –  प्रदेश नं ७ का प्रदेशसभा सदस्यले आइतबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । प्रत्यक्ष र समानुपातिक गरी ५३ प्रदेशसभा सदस्य रहेको प्रदेश नं ७ का ५२ जनाले शपथ लिनुभएको छ । शपथ ग्रहणमा डोटीबाट निर्वाचित प्रदेशसभा सदस्य भरतबहादुर खड्का अनुपस्थित रहनुभयो । प्रदेश नं ७ का प्रमुख मोहनराज मल्लले ज्येष्ठ सदस्य ७४ वर्षीय दिव्यश्वरी शाहलाई शपथ खुवाउनुभयो ।...

बैतडीमा राप्रपा(राष्ट्रबादी)ले निर्वाचन खर्च विवरण बुझाएन

news

विनोद सिंह विष्ट–बैतडी, ४ माघ - गत मंसिरमा सम्पन्न प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनमा बैतडीवाट सहभागी भएको राष्ट्रिय प्रजातन्त्र पाटी(राष्ट्रबादी)ले आफ्नो निर्वाचन खर्च विवरण पेस गरेको छैन । निर्वाचन परिणाम प्रकाशित भएको ३५ दिनभित्र निर्वाचन खर्च पेस गर्नुपर्ने भएपनि बैतडीवाट प्रतिनिधि सभा सदस्यका लागी प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राष्ट्रिय...

ताेकियाे प्रदेश प्रमुख र अस्थायी राजधानी

news

काठमाण्डाैं, ३ माघ - सरकारले  लामो समयको अनिश्चयलाई तोड्दै सातवटै प्रदेशकाे प्रदेश प्रमुख र अस्थायी मुकाम ताेकेकाे छ । अाज अपरान्ह बसेको मन्त्रिपरिषद्को बैठकले सातवटा प्रदेशका प्रमुख र प्रदेशका अस्थायी मुकाम तोकेको हाे ।  बैठक  मार्फत प्रदेश नम्बर १ को अस्थायी मुकाम विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढी...

कञ्चनपुर : चक्कु प्रहार गरी हत्या, महिला पक्राउ

news

कञ्चनपुर, २ माघ- कञ्चनपुरको भीमदत्तनगरपालिका–१८, कटानमा कोठा भाडामा लिएर बस्दै आएका २५ वर्षीय राजु बोहराको चक्कु प्रहार गरी गएराति हत्या गरिएको छ ।  बैतडीको दशरथचन्द नगरपालिका–२, देहीमाण्डौँ घरभएका बोहरासँग एक महिनादेखि बस्दै आएकी कैलालीको धनगढी उपमहानगरपालिका–३, चटकपुरकी ३० वर्षीया धर्मा बोहराले चक्कु प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय,...

विदेशी सम्बन्धनका विद्यालय बन्द गराउन प्रस्ताव

news

काठमाडौंँ, २ माघ-कूटनीतिक नियोग र विदेशी सम्बन्धनका विद्यालयलाई नियमन र व्यवस्थित गर्न स्पष्ट नीति नदेखिएका स्थितिमा उच्चस्तरीय शिक्षा आयोगले यस्ता विद्यालयलाई क्रमशः बन्द गराउने प्रस्ताव गरेको छ । आयोगले जथाभावी रुपमा खोलिएका त्यस्ता विद्यालयलाई थप नियमन गरी क्रमशः बन्द गराउन प्रारम्भिक सिफारिस गरेको छ । आयोगको विज्ञ समूहले गत पुस ४ गते आयोगका अध्यक्ष एवं...

स्थानीय तहको खर्च विवरण आएन

news

काठमाडौंँ, २ माघ - स्थानीय तहको निर्वाचन सम्पन्न भएको सात महिना बितिसक्दा स्थानीय तहको खर्चको विवरणको एकीन तथ्याङ्क कुनै निकायसँग छैन । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र महालेखा नियन्त्रकको कार्यालयसँगसमेत स्थानीय तहको खर्चको विवरणको तथ्याङ्क छैन ।  सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलिया स्थानीय तहको खर्च भएको बजेटको...

सुदूरपश्चिममा कागलाई रोटी पकाउदै

विनोद सिंह विष्ट– बैतडी,३० पुस- बैतडी लगायत प्रदेश नं ७(सुदूरपश्चिम )का अधिकांस जिल्लाका स्थानिय बासिन्दाले आज कागका लागी रोटी पकाईरहेका छन । सुदूरपश्चिममा भोली माघे संक्रान्तिलाई नरहरी संक्रान्तिको रुपमा मनाउने गरेको पाइन्छ । नरहरी संक्रान्तिको अघिल्लो दिन आजराती मिठोमसिनो खाने चलन रही आएको छ । आज राती खास गरेर चामलको पिठोबाट माँडा पकाउने चलन रही आएको छ । माघको महिना...

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal