• ON AIR
  • UP NEXT

दनपाद्वारा ११ ऐन, नियमावली र कार्यविधि निर्माण

news

बैतडी,२६ वैशाख- बैतडीको दशरथचन्द नगरपालिकाले ११ ओटा ऐन नियमावली र कार्यविधि बनाएको छ । संविधानमा व्यवस्था भए अनुसार स्थानीय तहले विभिन्न २२ प्रकृतिका कामकाजका लागि कानुन बनाउन सक्ने व्यवस्था गरिएको छ । दशरथचन्द नगरपालिकाले आर्थिक ऐन,विनियोजन ऐन निर्माण गरिसकेको नगरपालिकाका प्रवक्ता चक्रप्रसाद शर्माले जानकारी दिनुभयो । यस्तै निर्णय वा आदेश अधिकार पत्रको प्रमाणीकरण...

लागू औषध चरेश सहित भारतीय नागरिक पक्राउ

news

विनोद सिंह विष्ट–बैतडी,२५ वैशाख- लागू औषध चरेश सहित प्रहरीले बैतडीमा एक भारतीय नागरिक सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पिथौरागद बल्तडी बस्ने २५ बर्षीय नवीन भण्डारी र दशरथचन्द नगरपालिका १० आदरपिण्णा बस्ने गणेशदत्त भट्ट रहेका छन् । भण्डारीलाई शंकाको आधारमा खानतलासी गर्दा रातामाटा भन्ने ठाँउवाट उनको झोलाबाट ५२ ग्राम लागु औषध चरेश फेला परेको जिल्ला...

दनपाद्वारा विपद् व्यवस्थापन योजना पारित

news

बैतडी,२५ वैशाख-बैतडीको दशरथचन्द नगरपालिकाले विपद् व्यवस्थापन योजना पारित गरेको छ । नगरकार्यपालिकाको बैठकले नगरपालिकाले तयार पारेको योजना पारित गरेको दशरथचन्द नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले बताउनुभयो । युनिसेफ नेपालको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा निर्माण गरिएको योजनामा विपद् पूर्व, विपद्को समयमा र विपद् पश्चात...

पाताल भुवनेश्वरमा विराट धार्मिक महोत्सव

news

बैतडी,२४ वैशाख- बैतडीको सुर्नया गाउँपालिका २ स्थित प्रसिद्ध पाताल भुवनेश्वर धाममा आजदेखि विराट सिद्धनाथ पाताल भुवनेश्वर धार्मिक महोत्सव एवं श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ शुरु हुने भएको छ । पातालभुवनेश्वर धामको प्रचारप्रसार तथा विकासका लागि महोत्सवको आयोजना गरिएको आयोजक समितिका प्रवक्ता प्रजापती जोशीले जानकारी दिनुभयो । महोत्सवमा अन्तराष्ट्रिय कथा बाचक...

पत्रकार महासंघ ७ नं प्रदेशको अध्यक्षमा शाह

news

विनोद सिंह विष्ट–बैतडी,२३ वैशाख-   नेपाल पत्रकार महासंघ ७ नं प्रदेशको ऐतिहासिक पहिलो प्रदेश निर्वाचनवाट अध्यक्षमा अर्जुन शाह निर्वाचित भएका छन् । शाहले प्रतिस्प्रर्धी हरि जोशीलाई ११७ मतले पछी पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् । शाहले ३७९ मत प्राप्त गर्दा उहाँका प्रतिस्प्रर्धी हरि जोशीले २६१ मत प्राप्त गरे । बैतडीमा ४५ मत खसेकोमा शाहले ३२ तथा जोशीले १३ मत प्राप्त...

यातायात व्यवसायीको आन्दोलन फिर्ता

news

काठमाडौं, २२ वैशाख  – सरकारले सिन्डिकेट व्यवस्था खारेजपछि आन्दोलनमा उत्रिएका यातायात व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् । शनिबार यातायात व्यवसायी महासंघ आन्दोलन मूल समितिका संयोजक योगेन्द्रनाथ कर्माचार्यले एक विज्ञप्ति निकाल्दै आन्दोलन फिर्ता भएको घोषणा गरेका हुन् । व्यवसायीले शनिबारदेखि देशभर नै सम्पूर्ण सार्वजनिक यातायात सेवा पुनः सञ्चालन हुने जनाउँदै...

दोगडाकेदार गाउँपालिकामा सिसिटिभी क्यामेरा जडान

news

विनोद सिंह विष्ट–बैतडी,२२ वैशाख- भष्टाचार मुक्त र जनतामुखी गाउँपालिका बनाउन उद्देश्यले बैतडीको दोगडाकेदार गाउँपालिकाले कार्यालयमा सिसिटिभी क्यामेरा जडान गरेको छ । कर्मचारीलाई जनताको सेवामा बफादार तथा जनतालाई  दिईने सेवा छिटो छरितो प्रदान गर्ने उद्देश्यले सिसिटिभी क्यामेरा जडान गरिएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले  जानकारी दिनुभयो । नागरिकसंग...

प्रदेशसभा ७ः हिउँदे अधिवेशन अन्त्य

news

धनगढी, २१  वैशाख - प्रदेश नं ७ को प्रदेशसभाको हिउँदे अधिवेशनको  अन्त्य गरिएको छ ।  प्रदेशसभाको  बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको सचिवालयबाट हिउँदे अधिवेशन अन्त्य गरिएको सम्बन्धी प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो ।  यस अवधिमा बसेका प्रदेशसभाका बैठकले प्रदेश नं ७ को प्रदेशसभा नियमावली २०७४ पारित गर्नाका साथै प्रदेशसभा...

दोगडाकेदार गाँउपालिकामा ई–हाजिरी

news

विनोद सिंह विष्ट–२१ वैशाख- कर्मचारी तथा जनप्रतिनिधिलाई समयको पालना गराउनका लागि र उपस्थिति पारदर्शी बनाउन बैतडीको दोगडाकेदार गाउँपालिकाले पहिलो पटक ई–हाजिरी अर्थात इलेक्ट्रोनिक हाजिरी प्रयोगमा ल्याएको छ ।  अनुशासन र समयको पालना गराउन साथै मर्या्दित बनाई सेवालाई दु्रतगतिमा अगाडि बढाउनका लागि ई–हाजिरीको व्यवस्था गरिएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र...

सामुदायिक विद्यालय पनि अंग्रेजी माध्यमवाट पठनपाठन

news

विनोद सिंह विष्ट–बैतडी,२० वैशाख- सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्युन भएर बन्द हुने अवस्थामा पुगेपछी बैतडीका केही सामुदायिक विद्यालयहरुले नयाँ शैक्षिक शत्रबाट अंग्रेजी माध्यमवाट पठनपाठन सुरु गरेका छन् । अंग्रेजी माध्यमवाट पढाई हुने निजी विद्यालयमा विद्यार्थीको संख्या बढ्दै जान थालेपछी सामुदायिक विद्यालयले पनि अंग्रेजी माध्यमवाट पठनपाठन सुरु गरेका हुन् ।...

७ नं वानद्वारा मुख्यमन्त्री भट्टलाई ध्यानाकर्षण

news

धनगढी, १९ वैशाख  ,  सात नम्वर प्रदेशका मुख्य मन्त्रि त्रिलोचन भट्टले सात नम्वर प्रदेशका व्यावसायिक रेडियोहरुले भोगिरहेका समस्या समाधानका लागि आफुले प्राथमिकताका साथ काम अधि वढाउने वताउनुभएको छ । व्रोडकास्टिङ एसोसियसन अफ नेपाल वानका नवनिर्वा्चित पदाधिकारिहरुले वुझाएको ज्ञापन पत्र वुझ्दै मुख्यमन्त्रि भट्टले आफु ,रेडियोका समस्या प्रति गम्भीर रहेको भन्दै समस्या...

ग्रामिणक्षेत्रका छोरी बुहारी पनि कम्प्युटरको पहुँचमा

news

विनोद सिंह विष्ट–बैतडी,१८ वैशाख- बैतडीको ग्रामिणक्षेत्रका छोरी बुहारीलाई पनि कम्प्युटरको पहुँचमा पुग्न थालेका छन् । छोरी बुहारीलाई पनि कम्प्युटरको पहुँचमा पुर्याउनका लागी वातावरण संरक्षण तथा सामाजिक विकास संघले बैतडीमा कार्यक्रम सञ्चालन गरेको छ ।  संस्थाले बैतडीको दोगडाकेदार गाउँपालिकामा विगत १ महिनादेखि कम्प्युटर कक्षा सञ्चालनमा ल्याएको  हो ।  युवा...

महाकालीका महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाईल बितरण

news

विनोद सिंह विष्ट–बैतडी,१७ वैशाख- बैतडी पञ्चेश्वर गाउँपालिकाका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आज मोबाईल बितरण गरिएको छ । पञ्चेश्वर गाउँपालिकाको वडा नं २ महाकाली स्वास्थ्य चौकीका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आज मोबाईल बितरण गरिएको हो । मातृ तथा बालस्वास्थ्य समन्वयका लागि मोबाइल प्रविधि अन्तर्गत महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई मोबाइल प्रदान गरिएको...

असिनापानीले गहुँबालीमा क्षती

news

विनोद सिंह विष्ट–बैतडी,१७ वैशाख- केहीदिनयता लगातार रुपमा परिरहेको असिनापानीले बैतडीसहित प्रदेश नं ७ का किसानले लगाएको अन्नबाली,तरकारी र फलफुलमा क्षती पुगेको छ । गएराती परेको असिनापानीले भित्र्याउनै लागेको गहुँबालीमा ठुलो नोक्सान पुर्याएको बैतडीका किसानहरुले बताएका छन् । बैतडीको दोगडाकेदार, दशरथचन्द नगरपािलका , सुर्नया गाउँपालिका, पाटन नगरपालिका लगायतका क्षेत्रमा...

घुम्तीशिविरमार्फत १ हजार बढी सर्वसाधारण लाभान्वित

news

विनोद सिंह विष्ट–बैतडी,१७ वैशाख- बैतडीको तल्लोस्वाराड क्षेत्रमा जारी निशुल्क एकिकृत घुम्ती शिविर आज शिवनाथ गाउँपालिकाको शर्मालीमा सञ्चालनमा रहेको छ । जिल्ला प्रशासन कार्यालय बैतडीको समन्वयमा एकीकृत घुम्ती शिविर जारी रहेको हो । शिविरमार्फत नेपाली नागरिकताको प्रमाणपत्र, फोटो सहितको मतदाता नामावली संकलन, अपांगता परिचयपत्र लगाउतका सेवाहरु  दिईरहेको सहायक प्रमुख...

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal