• ON AIR
  • UP NEXT

बैतडीमा ३ दर्जन बढी मतदाता थपिए

news

विनोद सिंह विष्ट–बैतडी,११ वैशाख- वैशाख २ गतेदेखि सुरु भएको फोटोसहितको मतदाता नामावलीमा बैतडीमा हालसम्म ३ दर्जन बढीले नागरिकले आफ्नो  नाम दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय बैतडीका कम्प्युटर अपरेटर संगिता विष्टका अनुसार हालसम्म ९ महिला र २९ पुरुष  गरी ३८ जनाले नाम दर्ता गराएका हुन् ।  १६ बर्ष पुरा भई नागरिकता प्रमाणपत्र लिएका यो भन्दा अगाडी मतदाता नामावली...

बैतडीमा १ सय बढी सम्भावित हात्तीपाईलेका रोगी

news

  विनोद सिंह विष्ट–बैतडी, ९ वैशाख  बैतडीमा १ सय बढी सम्भावित हात्तीपाईलेका रोगी भेट्टिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय बैतडीले गत चैतमा सञ्चालन गरेको हात्तीपाईले खोजी अभियानका क्रममा १ सय २० जना सम्भावित हात्तीपाईले रोगी भेट्टिएका हुन । जिल्लाका १० स्थानिय तहमा दुई चरणमा सञ्चालन गरेको खोजी अभियानका क्रममा ६० जना हाईड्रोसिलका रोगी तथा ६० जनाको हातखुट्टा...

चितुवाको आक्रमणवाट बृद्धा गम्भिर

news

विनोद सिंह विष्ट–बैतडी,७ वैशाख- चितुवाको आक्रमणमा परि बैतडीको तल्लोस्वराडमा एक बृद्धा गम्भिर घाईते भएका छन् । घाईते हुनेमा मेलौली नगरपालिका ८ कोटिगाउ जोगीझाडकी ६७ बर्षिया डिगरी देवी विष्ट रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।  गएराती १ बजे घरभित्रै सुतिरहेकी बृद्धालाई झ्यालवाट भित्र पसेको चितुवाले आक्रमण गरेको हो । घाईते डिगरीको टाउकोमा गम्भिर चोट रहेको...

अनुमती लिएर मात्रै सिसिटिभी क्यामेरा जडान गर्न अनुरोध

news

विनोद सिंह विष्ट–बैतडी,७ चैत- जिल्ला प्रसासन कार्यालय बैतडीले अनुमती लिएर मात्रै सिसिटिभी क्यामेरा जडान गर्न अनुरोध गरेको छ । यसका साथै यसअघि अनुमती नलिएर सिसिटिभी जडान गरेकाहरुलाई समेत जिल्ला प्रसासन कार्यालयको अनुमती लिन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक कुमार आचार्यले जानकारी दिनुभयो । अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न बिद्युतिय उपकरणको...

दोगडाकेदारमा अझै सामाजिक सुरक्षाभत्ता बितरण हुन सकेन

news

विनोद सिंह विष्ट–बैतडी,७ वैशाख- बैतडीको दोगडाकेदारमा सामाजिक सुरक्षाभत्ता अझै बितरण हुन सकेको छैन् । आर्थिक बर्ष ०७४÷७५ को पहिलो चौमासिकको सुरक्षा भत्ता कार्तिकमै वितरण हुनुपर्नेमा भएपनि हालसम्म वितरण नभएका हो  ।  चौमासिक रुपमा बितरणगर्दै आइएको सुरक्षाभत्ता  चालु आर्थिक सुरु भएदेखि हालसम्म नपाउदा अपांगता भएका ब्यक्त, एकल महिला बृद्धबृद्धलाइ निकै समस्या...

पैदलयात्रीलाई स्ववियुको नगदसहित सम्मान

news

विनोद सिंह विष्ट–बैतडी,४ बैशाख- देशमा शान्ति फैलियोस भनेर विगत २२० दिनदेखि पैदलयात्रामा रहेको एक पैदलयात्रीलाई गोकुलेश्वर कृषि  तथा पशुबिज्ञान कलेजको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)ले नगदसहित सम्मान गरेको छ । काभ्रे घर भएका १८ बर्षिय शरद कोईरालालाई स्ववियु सभापती राजेन्द्र बमले नगद ७ हजार ५ सय सहित दोसल्ला तथा खादा ओढाएर सम्मान गरेको हो । नगदसहित सम्मानका साथै...

बिडिसिए कपः चार खेल सम्पन्न

news

विनोद सिंह विष्ट–बैतडी,३० चैत- बैतडीमा जारी बिडिसिए कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज लिग चरणका चार खेल सम्पन्न भएका छन्। निंगलाशैनी खेलमैदान देहिमाण्डौंमा आज सम्पन्न पहिलो खेलमा अस्मिकेदार क्रिकेट क्लवलाई ६८ रनले पराजित गर्दै पाटन स्टार क्रिकेट क्लव विजयी भएको छ । टस हारेर ब्याटिंगको निम्ता पाएको पाटन म्यान अफ द म्याच जगदिश बि क को अविजित ६८ रनको...

रुखबाट लडेर बालकको मृत्यु

news

बैतडी,२९ चैत-रुखवाट लडेर बैतडीमा आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा  डिलासैनी १ परिगाँउका ७ वर्षिय राजेन्द्र धामी रहेका छन् । आज विहान घर नजिकैको वनमा लालीगुँरास टिप्ने क्रममा राजेन्द्र रुखवाट एक्कासी लडेर घटनास्थलमै मृत्यु भएको स्थानीय मोहन सिंह धामीले जानकारी दिनुभयो...

माटोको ढिस्कोमा पुरिएर बालिकाको मृत्यु

news

बैतडी,१८ चैत- माटोको ढिस्कोमा पुरिएर बैतडीमा आज एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको तल्लोस्वराडमा पर्ने शिवनाथ गाउँपालिका ६ बसेडीकी १५ बर्षीया लक्ष्मी सुतार रहेकी छन् । आज दिउँसो घर नजिकै रहेको माटोको खानीबाट माटो खनिरहेका बेला माथिबाट एक्कासी खसेको ढिस्कोले उनको मृत्यु भएको स्थानियबासिन्दा गम्भिर दयालले जानकारी दिनुभयो । लक्ष्मी स्थानीय जिम्मेश्वर...

पाटन नगरपालिका १० पूर्णसरसफाई उन्मुख वडा घोषणा

news

बैतडी,१७ चैत- बैतडीको पाटन नगरपालिका वडा नं १० लाई पूर्णसरसफाई उन्मुख वडा घोषणा गरिएको छ । स्वच्छ व्यवहार इज्जत प्रतिष्ठा र मान,पूर्ण सरसफाईयुक्त गाउँघर हाम्रो अभियान भन्ने नाराका साथ वडालाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको हो । वडामा रहेका अधिकांश घरधुरीले पूर्ण सरसफाईका सूचक पूरा गरेकाले वडालाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको हो । वडा अध्यक्ष देवेन्द्र कुवरको...

मेची - महाकाली पदयात्री बैतडी पुगे

news

बैतडी,१७ चैत- देशमा शान्ति, स्थिरता र विकासको सन्देश सहित गएको माघ २५ गतेदेखि झापाको कन्काई नगरपालिकाबाट मेचीमहाकाली पदयात्रा निस्केका पदयात्रीहरु बैतडी आइपुगेका छन् । मध्यपहाडी लोकमार्ग हुँदै आफूहरु शान्ति,स्थिरता र विकासको सन्देश दिन पदयात्रामा निस्केको टोलीका रेवतीप्रसाद खतीवडाले जानकारी दिनुभयो । भोली बैतडीको झुलाघाट भारतसंग सीमा जोडिएको क्षेत्रमा नेपाली झण्डा...

क्याम्पसको चाबी सञ्चालक समितिलाई

news

बैतडी,१७ चैत- १८ महिनादेखि तलबभत्ता नपाएको भन्दै बैतडीको मेलौली नगरपालिकामा रहेको मणिलेक बहुमुखी क्याम्पसमा कार्यरत शिक्षक स्टाफ र कर्मचारीहरुले क्याम्पसको चाबी शुक्रवार सञ्चालक समितिलाई बुझाएका छन् । क्याम्पसमा कार्यरत शिक्षक स्टाफ र कर्मचारीहरुले गएको १८ महिनादेखि तलबभत्ता नपाएको भन्दै चाबी सञ्चालक समितिलाई बुझाएका हुन् । लामो समयदेखि अध्यापन गरिरहेका शिक्षक र...

एसएमएसवाटै गर्भजाँच...

news

बैतडी,१६ चैत- मातृमृत्यु र बालमृत्युदरमा कमी ल्याउनका लागि गर्भवती महिलाको नामदर्ता गराउने र उनीहरुलाई एसएमएस मार्फत नै गर्भजाँच र सुत्केरीका लागि निम्तो दिन थालिएको छ ।   बैतडीका विभिन्न स्थानीय तहका महिला स्वास्थ्य स्वयंसेविकाहरुले मोबाइल मार्फत गर्भवती महिला र सुत्केरी हुने महिलालाई स्वास्थ्य संस्थामा पुर्याउन सहयोग गरिरहेका छन् । जिल्ला स्वास्थ्य...

पदमको फुलजस्तो जोवन ।

news

बैतडीः बैतडी जिल्ला पाटन नगरपालिका ३ बस्ने गायक पदम कुमार बिसिले फुलजस्तो जोवान नामक नयाँ गीत बजारमा ल्याएकाछन् । सानै देखि गित संगितमा रुचि राख्ने बिसीको यो चौथो गीत हो ।   गीतमा पुरानो सस्कृति झल्काउने शब्दहरु रहेको छन् भने गीतलाई ¥यापका शब्दहरुले रिमिक्स बनाईको छ । गीतमा पदम कुमार बिसि र मेलिना राईको आवाज रहेको छ भने बादल थापाको ¥याप रहेको छ ।    भीडीयो समेत...

बैतडीमा हात्तीपाइले रोगीको खोजी हुदै

news

विनोद सिंह विष्ट–बैतडी, १२ चैत - बैतडीमा हात्तीपाइले रोगीको खोजी अभियान आजदेखि सञ्चालन हुने भएको छ ।  पहिलो चरणमा आजदेखि जिल्लाका ६ वटा स्थानिय तहमा हात्तीपाईले रोगीको खोजी गरिन लागेको  जिल्ला स्वास्थ्य कार्यालय बैतडीका हेल्थ असिस्टेन्ट सन्तोस पाण्डेयले जानकारी दिनुभयो । पहिलो चरणमा दशरथचन्द नगरपालिका , पाटन नगरपालिका,मेलौली नगरपालिका, पञ्चेश्वर गाउँपालिका,...

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal