• ON AIR
  • UP NEXT

रेडियो निङ्गलाशैनि ९४ मेगाहर्ज बैतडी जिल्लाकै सर्बाधिक ५००वाट प्रशारण क्षमताका साथ २०६९ असार १ गते देखि दैनिक १८ घण्टा प्रशारण मा रहेको छ । अनिरुद्र प्रशारण प्रा।लि द्वारा सञ्चालित यो रेडियोको प्रशारण क्षेत्र बैतडी,दार्चुला,डडेल्धुरा,बझाङ्ग,डोटि जिल्लाका बिभिन्न क्षेत्रहरु तथा आसपासका जिल्लाहरुमा ९४मेगाहर्जमा सहजै सुन्न सकिन्छ । भने ईन्टरनेट अनलाईन  www.radioninglashaini.com.np मा सुन्न सकिन्छ ।

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal